Review

http://global.fxdd.com/en/webmaster-tools/forex-ticker.html?no_cache=1

forex

Hi my friends, Profiting in Forex trading is what everybody's dreaming of but unfortunately it's tough to do so in a consistent way........... Until today! Now there's a unique opportunity to achieve Forex Results without going through worthless and costly trading seminars, without buying expensive software, without having to wade through tons of books and charts. Each day of the month, every month of the year, traders can earn hundreds of dollars completely automatically! Forex Automoney have released their unbeatable trading system based on generated buy/sell signals: => http://fixne.com How does it work? It's amazingly simple. Just click simple buy/sell buttons whenever we tell you. You can do so when you like and as frequently as you prefer: a couple of minutes once a week? No problem! Be sure to take this opportunity right now because the interest is high and prices are likely to go up soon. => http://exness.com Best regards, Mausam lama

picture

Forex Automoney - Make Money Just by Clicking

Mozilla Firefox

We can check your plugins and stuff

Tuesday, April 24, 2012

सेक्सको मज्जा लुट्नेमा कम्युनिष्ट अगाडि

भनिन्छ यो दुनियाका हरेक कुरामा राजनीति घुसेको छ । राजनीतिले राजादेखि रंकसम्मलाई प्रभाव पारेको छ । नुनदेखि सुनसम्मका हरेक उपभोग्य पदार्थमा राजनीतिको असर देखिन्छ । मान्छेका क्रियाकलाप र जिवनशैली पनि राजनीतिबाटै प्रभावित हुन्छन् । हुँदाहुँदा मान्छेको सेक्स गर्ने स्टाइलमा समेत राजनीतिको प्रभाव पर्ने रहेछ भन्ने कुरा हालै पत्ता लागेको छ ।
प|mान्समा गरिएको एक सर्वेक्षणले कुनैपनि व्यक्तिको यौनक्रिडाप्रतिको चाहना तथा सम्भोगको आसन र अन्य सेक्स स्टाइलहरु समेत उसको राजनीतिक विचारधाराबाट निर्देशित हुने तथ्य पत्ता लगाएको हो ।
प|mान्समा भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनको दौरान एक संस्थाले मतदाताहरुसँग कुराकानी गरेर यस्तो तथ्य पत्ता लगाएको हो । सर्वेक्षणका अनुसार यदि कुनैपनि व्यक्ति आफ्नो यौनजीवनबाट सन्तुष्ट छैन भने उसले बढि चर्का कुरा गर्ने वा बागी उमेद्धारलाई भोट दिन चाहन्छ । सर्वेक्षणले प|mान्सका ३५ प्रतिशत जनता आफ्नो यौनजीवनबाट सन्तुष्ट रहेको र त्यसरी यौनसन्तुष्टी प्राप्त गर्नेहरुको वामपन्थी विचारधाराप्रति झुकाव रहेको पाइएको छ । उनीहरुले वामपन्थी उमेद्धारलाई चुनावमा भोट हाल्ने बताएका थिए । अध्ययनले दक्षिणपन्थी तथा मध्यमार्गी राजनीतिक विचारधारा हुने व्यक्तिको यौनजीवन खासै सुखी नभएको देखाएको छ ।
अझ अर्को रोचक कुरा त के भने कट्टर वामपन्थी विचारधारा बोक्नेहरु सेक्सको मामिलामा निकै उदार हुन्छन् । कट्टर वामपन्थीहरुमध्ये धेरैले पार्टनर फेरीफेरी सेक्स गर्ने गरेको बताएका छन् । वास्तवमा वामपन्थीहरु साझेदारीमा विश्वास गर्ने भएकाले उनीहरुले यौनसाथीको मामिलामा पनि धेरैसँग साझेदारी गर्ने गरेका अध्ययनकर्ता संस्थाका प|mेन्कोइस क्राउसले बताए । यस्तै वामपन्थी विचारधाराका महिलाहरु सेक्सको मामिलामा अझै धेरै उदार हुन्छन् । उनीहरुले सेक्सलाई सामान्य रुपमा लिने गरेका सर्वेक्षणले देखाएको छ । तर दक्षिणपन्थी तथा मध्यमार्गीहरु भने पारिवारिक र परम्परावादी हुने भएकाले सेक्सको विषयमा स्वच्छन्दालाई खासै स्विकार्दैनन् ।online khabar bata savar http://onlinekhabar.com/2012/04/156515.html

facebook

facebook

twitter