Review

http://global.fxdd.com/en/webmaster-tools/forex-ticker.html?no_cache=1

forex

Hi my friends, Profiting in Forex trading is what everybody's dreaming of but unfortunately it's tough to do so in a consistent way........... Until today! Now there's a unique opportunity to achieve Forex Results without going through worthless and costly trading seminars, without buying expensive software, without having to wade through tons of books and charts. Each day of the month, every month of the year, traders can earn hundreds of dollars completely automatically! Forex Automoney have released their unbeatable trading system based on generated buy/sell signals: => http://fixne.com How does it work? It's amazingly simple. Just click simple buy/sell buttons whenever we tell you. You can do so when you like and as frequently as you prefer: a couple of minutes once a week? No problem! Be sure to take this opportunity right now because the interest is high and prices are likely to go up soon. => http://exness.com Best regards, Mausam lama

picture

Forex Automoney - Make Money Just by Clicking

Mozilla Firefox

We can check your plugins and stuff

Friday, April 6, 2012

विजनेश


विजनेश

अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीमा सुरु

२३ चैत, काठमाण्डौ । अन्तर्राष्ट्रिय व्यापार मेला, २०१२ विहीवारवाट काठमाण्डौमा सुरु भएको छ ।  नेपालमा लगानी प्रवर्द्धन गर्न चाहने एवम् विदेशी लगानीकर्ताका लागि साझा मञ्च तयार गर्ने उद्देश्यले आयोजना गरिएको मेलाको विहीवार राजधानीमा एक...

कृषकको नेतृत्वमा गड्यौलावाट मल बनाउने तालिम

२३ चैत, भक्तपुर  । दिन प्रतिदिन रासायनिक मलको प्रयोगबाट बढ्दै गएको रोग तथा समस्या न्यूनीकरणका लागि भक्तपुर तेखाचोका कृषकको नेतृत्वमा गड्यौलाले मल बनाउने तालिमको आयोजना गरिएको छ ।  घरबाट निस्किने फोहर व्यवस्थापन गर्न सजिलो...

साना सिँचाइ कार्यक्रम स्वीकृत

२३ चैत, विराटनगर । जिल्ला कृषि विकास कार्यालय मोरङले मोरङ जिल्लामा सञ्चालित साना सिँचाइ कार्यक्रमलगायत अन्य ३७ वटा कार्यक्रमका लागि रु १५ लाख १६ हजार ६५० बजेट विनियोजन गरेको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत...

प्रभु मनी ट्रान्सफर र एस डेभलपमेन्ट वैंकवीच सम्झौता

प्रभु मनी ट्रान्सफर र एस डेभलपमेन्ट वैंकवीच सम्झौता२३ चैत, काठमाण्डौ । बिदेशमा नेपालीहरुले कमाएको रकम सुरक्षितरुपमा मुलुक भित्राउँदै आएको प्रभु मनी ट्रान्सफर र नेपालको एस डेभलप्मेन्ट वैंकवीच रेमिट्यान्स कारोवारसम्बन्धी सम्झौता भएको छ । प्रभु मनी ट्रान्सफरका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र एस...

काठमाण्डौमा व्यापारमेला सुरु हुँदै

२३ चैत, काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुँदैछ । निर्यातजन्य वस्तुलाई प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मेलाको राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम छ । पाँच दिनसम्म चल्ने मेलामा विभिन्न...

पेट्रोलियम पदार्थ आपूर्तिलाई सहज बनाइने

पेट्रोलियम पदार्थ आपूर्तिलाई सहज बनाइने२२ चैत, वीरगञ्ज । वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई अझ बढी व्यवस्थित, प्रभावकारी र सहज बनाउनुपर्ने बताउनुभएको छ । वीरगन्ज पेट्रोलियम डिलर्स एसोसिएसन कार्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो-पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई...

दूरसञ्चारले लाभांश वितरण गर्ने

२२ चैत, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले मुनाफा रकम मध्येबाट प्रतिसेयर ४५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । लिमिटेडको चौथो वाषिर्क साधारणसभाले गत आर्थिक वर्षका २०६८ आसार मसान्तसम्मको...

सूर्यमुखी फूलखेती फस्टाउँदै, बजारको समस्या

सूर्यमुखी फूलखेती फस्टाउँदै, बजारको समस्या२१ चैत, बाँके  । बाँकेमा पछिल्लो समय सूर्यमुखी फूलको खेती फस्टाउँदै गएपनि यसको व्यवसायीकरण हुन नसकेको किसानले बताएका छन् ।  बजार व्यवस्था हुन नसकेका कारण पनि उनीहरुले यसको तेल नीजि प्रयोगका लागिमात्र उपयोग गरिरहेका...

घाँटु महोत्सव बैशाख अन्तिम साता हुने

२१ चैत, काठमाण्डौ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा गुरुङ जातिको लोकसंस्कृति, संस्कार, भेषभूषाको प्रदर्शन, प्रचारप्रसार गरी आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धनका लागि घनपोखरामा घाँटु महोत्सव आयोजना हुने भएको छ । आगामी २०६९ वैशाख २४...

झापामा सिमेन्टको मूल्य बढ्यो

२१ चैत, झापा । सिमेन्ट उत्पादनका लागि चाहिने कच्चापदार्थको भाउ बढेका कारण झापामा सिमेन्टको मूल्य बढेको छ । चैतको पहिलो साता झापामा सिमेन्टको मूल्य प्रतिबोरा ६ सय रुपैयाँ  थियो । दोस्रो सातादेखि बढेर ६...

मासुका लागि भैँसी निकासीभएपछि दूध र भैँसीको अभाव

२१ चैत, अर्घाखाँची । अर्घाखाँचीबाट मासुका लागि भैँसीको निकासी बढ्न थालेपछि अर्घाखाँचीमा आजभोलि भैँसी र दूधको अभाव हुन पुगेको छ । मासुका लागि पाडा र राँगामात्र बिक्री हुने गरेकामा तीन वर्षयता भैँसीको पाडी र...

पूर्वाधार निर्माणमा स्थानीयवासीको अवरोध

२१ चैत, म्याग्दी । म्याग्दीमा निर्माणाधीन ३२ मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणमा स्थानीयवासीले अवरोध गरेका छन् । पिप्ले गाविसमा निर्माणाधीन आयोजनाको आवासगृह माथिबाट गएको पहिरो नियन्त्रणको काममा केही स्थानीयवासीले अवरोध सिर्जना गरेका...

आप्पा भन्छन्- ‘हिमालको सौन्दर्य बिग्रियो’

२१ चैत, डोल्पा । नेपालका हिमशृङ्खलाहरुको आकर्षण र सौन्दर्य घट्दै गएको छ, सगरमाथा, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रेका चुचुराहरु हिउँ पग्लिँदै गएर कालो र कुरुप बन्न थालेको छ, समयमै यसको समाधानबारे सचेत हुनु आवश्यक छ...

साउदीले नेपाललाई १ सय २५ मिलियन अमेरिकी डलर सहयोग गर्ने

२१ चैत, रियाद । साउदी अरबले नेपाललाई करिब १ सय २५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । नअर्थ राज्यमन्त्री हरिराज खेवा लिम्बु, अर्थ सचिव कृष्णहरी बास्कोटा, अर्थ मन्त्रालयका उपसचिव कैलाश राज पोखरेल...

आर्थिक पत्रकार संघको अध्यक्षमा चापागाई

२० चैत, काठमाण्डौ । नेपाल आर्थिक पत्रकार सङ्घको अध्यक्षमा शुकदेव चापागाई निर्वाचित हुनु भएको छ । सोमवार राजधानीमा भएको दोस्रो महाधिवेशनले  चापागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिका नवनिरवाचित पदाधिकारीहरुमा...Online Khabar.com bata savbhar gariyeko yes news online site`mero best site ho yesma letest news haru padna saknu hune chhan plz visit http://onlinekhabar.com/category/business   

मलेसियाबाट सालीलाई फोन गर्दा तीन लाख झ्वाम


रामचन्द्र नेपाल
क्वालालम्पुर । सिन्कि पकाउनु पर्दैन, साली फकाउनु पर्दैन भन्ने नेपाली उखान नौलो होइन । तर फकाउनै नपर्ने सालीसँग मलेसियाबाट फोनमा माया साट्दा तीन लाख रुपैयाँ झ्वाम पारेका छन् एक नेपाली श्रमिकले । जोहोरको सिमानो सेक्युरिटि कम्पनीमा कार्यरत रोल्पा घर भएका खम्वा कामिले नेपालमा रहेकी सालीलाई फोन गर्दा पुस, माघ र फागुन महिनामा मात्रै तीन सिध्याए ।
सेक्युरिटी गार्डमा कार्यरत उनले कम्पनीको फोन प्रयोग गरेर सालीलाई फोन गर्थे । फोनको विल निकै धेरै आएपछि कम्पनीले अनुसन्धान गर्दा खम्बाको चर्तिकला खुलासा भएको हो । तीन वर्षदेखि सोही कम्पनीमा कार्यरत खम्वा घर फर्किने तयारी गर्दै थिए । तर कम्पनीले तत्काल  फोनको पैसा कम्पनीलाई नवुझाउँदासम्म घर जान नदिने बतायो । जोसिला खम्वा पनि के कम थिए र ? उनले पनि घरवाट पैसा मगाएर कम्पनीलाई खनखनी नगद गनिदिए र एक साताअघि मात्र नेपाल फर्किए ।
खम्बाको चर्तिकला अहिले कम्पनीमा जोकको बिषय वन्ने गरेको छ । सयौं नेपाली मजदुर कार्यरत कम्पनीमा अहिले कसैले कसैलाई फोन गर्यो भने ‘खम्बाको चाल होला है’ भनेर ठट्टा गर्न थालेका छन् ।
Online khabar bata savar gariyeko.......मलेसियाबाट सालीलाई फोन गर्दा तीन लाख झ्वाम...purai khabar herna mathi ko link ma click garnu hola

facebook

facebook

twitter