विजनेश
२३ चैत, काठमाण्डौ । अन्तर्राष्ट्रिय व्यापार मेला, २०१२ विहीवारवाट काठमाण्डौमा सुरु भएको छ । नेपालमा लगानी प्रवर्द्धन गर्न चाहने एवम् विदेशी लगानीकर्ताका लागि साझा मञ्च तयार गर्ने उद्देश्यले आयोजना गरिएको मेलाको विहीवार राजधानीमा एक...
२३ चैत, भक्तपुर । दिन प्रतिदिन रासायनिक मलको प्रयोगबाट बढ्दै गएको रोग तथा समस्या न्यूनीकरणका लागि भक्तपुर तेखाचोका कृषकको नेतृत्वमा गड्यौलाले मल बनाउने तालिमको आयोजना गरिएको छ । घरबाट निस्किने फोहर व्यवस्थापन गर्न सजिलो...
२३ चैत, विराटनगर । जिल्ला कृषि विकास कार्यालय मोरङले मोरङ जिल्लामा सञ्चालित साना सिँचाइ कार्यक्रमलगायत अन्य ३७ वटा कार्यक्रमका लागि रु १५ लाख १६ हजार ६५० बजेट विनियोजन गरेको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत...

२३ चैत, काठमाण्डौ । बिदेशमा नेपालीहरुले कमाएको रकम सुरक्षितरुपमा मुलुक भित्राउँदै आएको प्रभु मनी ट्रान्सफर र नेपालको एस डेभलप्मेन्ट वैंकवीच रेमिट्यान्स कारोवारसम्बन्धी सम्झौता भएको छ । प्रभु मनी ट्रान्सफरका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र एस...
२३ चैत, काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुँदैछ । निर्यातजन्य वस्तुलाई प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मेलाको राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम छ । पाँच दिनसम्म चल्ने मेलामा विभिन्न...

२२ चैत, वीरगञ्ज । वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई अझ बढी व्यवस्थित, प्रभावकारी र सहज बनाउनुपर्ने बताउनुभएको छ । वीरगन्ज पेट्रोलियम डिलर्स एसोसिएसन कार्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो-पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई...
२२ चैत, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले मुनाफा रकम मध्येबाट प्रतिसेयर ४५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । लिमिटेडको चौथो वाषिर्क साधारणसभाले गत आर्थिक वर्षका २०६८ आसार मसान्तसम्मको...

२१ चैत, बाँके । बाँकेमा पछिल्लो समय सूर्यमुखी फूलको खेती फस्टाउँदै गएपनि यसको व्यवसायीकरण हुन नसकेको किसानले बताएका छन् । बजार व्यवस्था हुन नसकेका कारण पनि उनीहरुले यसको तेल नीजि प्रयोगका लागिमात्र उपयोग गरिरहेका...
२१ चैत, काठमाण्डौ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा गुरुङ जातिको लोकसंस्कृति, संस्कार, भेषभूषाको प्रदर्शन, प्रचारप्रसार गरी आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धनका लागि घनपोखरामा घाँटु महोत्सव आयोजना हुने भएको छ । आगामी २०६९ वैशाख २४...
२१ चैत, झापा । सिमेन्ट उत्पादनका लागि चाहिने कच्चापदार्थको भाउ बढेका कारण झापामा सिमेन्टको मूल्य बढेको छ । चैतको पहिलो साता झापामा सिमेन्टको मूल्य प्रतिबोरा ६ सय रुपैयाँ थियो । दोस्रो सातादेखि बढेर ६...
२१ चैत, अर्घाखाँची । अर्घाखाँचीबाट मासुका लागि भैँसीको निकासी बढ्न थालेपछि अर्घाखाँचीमा आजभोलि भैँसी र दूधको अभाव हुन पुगेको छ । मासुका लागि पाडा र राँगामात्र बिक्री हुने गरेकामा तीन वर्षयता भैँसीको पाडी र...
२१ चैत, म्याग्दी । म्याग्दीमा निर्माणाधीन ३२ मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणमा स्थानीयवासीले अवरोध गरेका छन् । पिप्ले गाविसमा निर्माणाधीन आयोजनाको आवासगृह माथिबाट गएको पहिरो नियन्त्रणको काममा केही स्थानीयवासीले अवरोध सिर्जना गरेका...
२१ चैत, डोल्पा । नेपालका हिमशृङ्खलाहरुको आकर्षण र सौन्दर्य घट्दै गएको छ, सगरमाथा, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रेका चुचुराहरु हिउँ पग्लिँदै गएर कालो र कुरुप बन्न थालेको छ, समयमै यसको समाधानबारे सचेत हुनु आवश्यक छ...
२१ चैत, रियाद । साउदी अरबले नेपाललाई करिब १ सय २५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । नअर्थ राज्यमन्त्री हरिराज खेवा लिम्बु, अर्थ सचिव कृष्णहरी बास्कोटा, अर्थ मन्त्रालयका उपसचिव कैलाश राज पोखरेल...
२० चैत, काठमाण्डौ । नेपाल आर्थिक पत्रकार सङ्घको अध्यक्षमा शुकदेव चापागाई निर्वाचित हुनु भएको छ । सोमवार राजधानीमा भएको दोस्रो महाधिवेशनले चापागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिका नवनिरवाचित पदाधिकारीहरुमा...Online Khabar.com bata savbhar gariyeko yes news online site`mero best site ho yesma letest news haru padna saknu hune chhan plz visit
http://onlinekhabar.com/category/business